Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपुर -२ मा ‘भुँइमान्छे’ बनेर मत माग्दै अर्वपति विनोद चौधरी (तस्वीरहरु सहित)


  • आइतबार, कार्तिक २० २०७९

  • नवलपुर -२ मा ‘भुँइमान्छे’ बनेर मत माग्दै अर्वपति विनोद चौधरी (तस्वीरहरु सहित)

    काठमाडौं – नेपालका प्रतिष्ठित व्यवसायी विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति हुन । फोर्ब्सले म्याग्जिन को रिपोर्ट अनुसार १.५ अर्ब डलरका मालिक चौधरी यतिवेल नवलपुर निर्वाचन क्षेत्र नं . २ मा ‘भुँइमान्छे’ बनेर चुनावी प्रचार गरिरहेका छन ।

    उनले नवलपुरको विकाशका लागी आफु लागि पर्ने भरोसा दिलाइ रहेका छन । नेपाली कांग्रेसबाट नवलपुर २ वाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लडेका चौधरी को दिनचर्या नवलपुरका झुपडी घुमेर बित्ने गरेको छ ।

     

     

     

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij