Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वकै १९२९औं धनी विनोद चौधरी जनताको झुपडीमा भोट माग्दै (फोटो फिचर)


  • बुधबार, कार्तिक २ २०७९

  • विश्वकै १९२९औं धनी विनोद चौधरी जनताको झुपडीमा भोट माग्दै (फोटो फिचर)

    काठमाडौं – नेपालका प्रतिष्ठित व्यवसायी विनोद चौधरी विश्वकै १९२९औं धनी व्यक्ति हुन । फोर्ब्सले म्याग्जिन को रिपोर्ट अनुसार १.५ अर्ब डलरका मालिक चौधरी नेपाली कांग्रेसबाट नवलपुर २ वाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लडेका छन ।

    यतिबेला उनी भोट माग्न गरिव वस्ति र झुपडीहरुमा पुगिरहेका छन ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij