काठमाडौं – आज वडा दशैंको मुख्य दिन मान्यजन बाट टिका ग्रहण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटलाई तोकिदिएको छ। त्यस पछि पनि टिका ग्रहण गर्न सकिन्छ ।
यसैविच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा सहित राजनितिक दलका नेताहरुले दशैंको शुभ कामना सन्देश दिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
