Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागरिकता विध्येक : राष्ट्रपतिवाट संविधानको गम्भिर उलंग्धन !


  • मंगलबार, असोज ४ २०७९

  • नागरिकता विध्येक : राष्ट्रपतिवाट संविधानको गम्भिर उलंग्धन !

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उलंग्धन गरेकी छिन । नागरिकता विध्येक प्रमाणिकरण नगरेर उनले संविधानको उलंग्धन गरेकी हुन ।
    प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर अन्तिम स्वीकृतिको लागी पठाएको विध्येक राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाए पछि पुन : प्रतिनिधि सभा र राष्ट्रिय सभाले परित गरेर पठाएको विध्येक राष्ट्रपतिले मंगलवार राति १२ बजे सम्म स्वीकृत गर्नु पर्ने सम्बैधानिक व्यवस्था भए पनि स्वीकृत नगरेका कारण राष्ट्रपतिवाट संविधनको उलंग्न भएको हो ।
    मंगलवार राति १२ बजे सम्म राष्ट्रपतिवाट विध्येक स्वीकृत गरेको औपचारिक घोषणा भएको छैन ।
    संविधनले दोस्रो पटक स्वीकृतिका लागी पठाएको विध्येक प्रमाणिकरण गर्नु पर्ने सम्बैधानिक वाध्यात्मक व्यवस्था छ ।
    संविधानमा यस्तो लेखेको छ :

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij