काठमाडौं -अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएको प्रहरिले जनाएको छ । ९ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
