Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस


  • शुक्रबार, भाद्र ३१ २०७९

  • संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं – सरकारले संसदको ११ औ अधिवेशन अन्त्य गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले अधिवेशन अन्त्यका लागी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यो संगै प्रतिनिधि सभाक अधिवेशन अन्त्य भएका छन । अव निर्वाचन पछि नयाँ अधिवेशन आव्हान हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij