काठमाडौं – चिनियाँ राष्ट्रिय जन कंग्रेसका अध्यक्ष ली चाड्सु काठमाडौं आइपुगेका छन । विशेष विवान वाट ९६ जनाको टोलीको नेतृत्व गर्दै ली काठमाडौं आएका हुन । उनलाई सभामुख अग्नी प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन । उनले आजैवाट भेटघाट गर्नेछन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
