Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बेलायतकी महारानी एलिजावेथको निधनप्रति दु:ख व्यक्त गर्दै नेपालले तीन दिन शोक मनाउने


  • शुक्रबार, भाद्र २४ २०७९

  • बेलायतकी महारानी एलिजावेथको निधनप्रति दु:ख व्यक्त गर्दै नेपालले तीन दिन शोक मनाउने

    काठमाडौं – नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले तीन दिन राष्ट्रिय भण्डा झुकाउने समेत निर्णय गरेको छ । ९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij