Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कक्षा १२ को नतिजा प्रकाशित


  • शुक्रबार, भाद्र १७ २०७९

  • कक्षा १२ को नतिजा प्रकाशित

    काठमाडौं – राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । नग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरिएको हो । परिक्षामा ४ लाख १० हजार ५० परिक्षार्थी सहभागी भएका थिए । परिक्षामा पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र शैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनु पर्नेछ । । नतिजा परिक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट वाट हेर्न सकिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij