काठमाडौं – नेपालमा चीनियाँ चासो बढे संगै उच्च तहका अधिकारीहरुको भ्रमण बक्लिन थालेको छ । निर्वाचनको संघारमा तेस्रो वरियताका नेता चीनका राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ली चान्सुले तीन दिने नेपाल भ्रमण गर्न लागेका छन ।
लीले भदौ २७ देखी २९ गते सम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन । सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा उनले भ्रमण गर्न लागेका हुन । भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
