काठमाडौं – निलम्बित प्रधान न्यायाधिश चोलेन्द्र समशेर जवराको दोस्रो दिनको बयान सकिएको छ । आज उनले संसदको महाअभियोग समितिमा प्रश्न ५ र ६ को उत्तर दिएका छन । बुधबारको वयानमा उनले न्यायीक र राजनितिक क्षेत्र प्रति दोषारोपण गरेका थिए । उनी विरुद्ध गत फागुन १ गते महा अभियोग दर्ता गराएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
