Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पशुपति आर्यघारमा पुगे एमाले अध्यक्ष ओली, गिरिको अन्तिम संस्कार गरिँदै


  • आइतबार, भाद्र ५ २०७९

  • पशुपति आर्यघारमा पुगे एमाले अध्यक्ष ओली, गिरिको अन्तिम संस्कार गरिँदै

    काठमाडौं – दिवंगत कांग्रेस नेता प्रदिप गिरिको पार्थीव शरिरलाई अन्तिम संस्कारका लागी पशुपति आर्यघाट लगिएको छ । पार्टी कार्यालय सानेपाबाट उनको पार्थीव शरिरलाई पशुपति आर्यघाट लगिएको हो । आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij