Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस मुख्यालयमा प्रदिप गिरि प्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी


  • आइतबार, भाद्र ५ २०७९

  • कांग्रेस मुख्यालयमा प्रदिप गिरि प्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी

    काठमाडौं – कांग्रेस नेता प्रदिप गिरि प्रति अन्तिम श्रद्धाञ्जली प्रकट गर्न पार्टी कार्यालय सानेपामा नेता तथा कार्यकर्ताको भिड लागेको छ ।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले गिरिको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
    विभिन्न राजनितिक दलका नेताहरु पनि सानेपा पुगेर स्वर्गिय गिरि प्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन । शनिवार निधान भएका गिरिको आजै अन्त्यष्टी गरिदै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij