Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनएमबि बैंकले ल्यायो ‘एनएमबि स्मार्ट नारी बचत खाता’


  • शुक्रबार, भाद्र ३ २०७९

  • एनएमबि बैंकले ल्यायो ‘एनएमबि स्मार्ट नारी बचत खाता’

    काठमाडौं- एनएमबि बैंकले नेपाली महिलालाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ ।उक्त योजना अन्तर्गत ग्राहकहरूले स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ ।

    त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायत सुविधाहरू लिनसक्ने छन् । यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij