Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न ३ बुँदे सहमति


  • बुधबार, भाद्र १ २०७९

  • बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न ३ बुँदे सहमति

    काठमाडौं – काठमाडौंको फोहोर बञ्चरे डाँडामा फाल्न गरिएको अवरोध अन्त्य भएको छ । आज काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासनिय अधिकृत धुनिवेशी नगरपालिका र ककनी गाँउ पालिकाका जनप्रतिनिधि विच भएको वार्तामा तीन बुँधे सहमति भएको छ ।
    फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij