Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दार्चुला जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ जना घाइते


  • बुधबार, भाद्र १ २०७९

  • दार्चुला जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ जना घाइते

    काठमाडौं – दार्चुलामा जिप दुर्घटना भएको छ । दुघटनामा परी पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन । गोकुलेश्वरवाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिकाको उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij