Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुकुम पूर्वमा सुरक्षा प्रमुख सहितको भ्यान दुर्घटना, केहिलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो


  • शनिबार, साउन २८ २०७९

  • रुकुम पूर्वमा सुरक्षा प्रमुख सहितको भ्यान दुर्घटना, केहिलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

    काठमाडौं – रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटनामा परेको छ । दुर्घटनामा नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ साहित ६ जना सुरक्षाकर्मी घाइते भएका छन । भ्यानमा जिल्लाका सुरक्षा प्रमुख सहित सवार थिए । जिल्लाको तकसेरा जाने क्रमपा लु १ झ ६६० नम्बरको भ्यान करिव सय मिटर तल खसेको हो । घाइते भएका केहिलाई थप उपचारका लागी काठमाडौं ल्याइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij