Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तथ्यांक विधेयक बहुमतले पारित


  • बुधबार, साउन २५ २०७९

  • तथ्यांक विधेयक बहुमतले पारित

    काठमाडौं- तथ्यांक विधेयक, २०७८ बहुमतले पारित भएको छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्यांक विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij