काठमाडौं – नेपाली कांग्रेसले आगामी आम निर्वाचनलाई मध्य नजर गरेर ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि खटाउने भएको छ । भदौ २२ गते देखि २४ गते सम्म केन्द्रीय सदस्यलाई खटाउने निर्णय कांग्रेसले गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
