Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ नागरिक अपहरण : न्यायाधिशका पिएसओ र घुमुवा प्रहरी नै संलग्न


  • बिहिबार, साउन १९ २०७९

  • चिनियाँ नागरिक अपहरण : न्यायाधिशका पिएसओ र घुमुवा प्रहरी नै संलग्न

    काठमाडौं – बुधवार साँझ दरवारमार्ग बाट चिनियाँ नागरिक अपररण गरेर नयाँ बसपार्कमा बन्धक बनाउँने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ६ जनाको समूहले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड फिरौती माग गर्नेमा दुई प्रहरी नै संलग्न भेटिएको छ ।

    उच्च अदालत पाटनका एक न्यायाधिशका पिएओ हवल्दार कर्ण गुरुङ र वालाजु वृत्तका घुमुवा शिव सुनुवार सहित लक्ष्मण गुरुङ, रोहित मगर , विशाल मगर र विनोद केसी लाई प्रहरीले पक्राउ गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij