Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजवाट दुई संकास्पद पक्राउ


  • बुधबार, साउन १८ २०७९

  • मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजवाट दुई संकास्पद पक्राउ

    काठमाडौं – नेपाल एयरलाइन्सको मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सुचना पछि उडान रोकिएको छ । प्रहरीले यात्रु ओरालेर अनुशन्धान गरिरहेको छ । दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान र श्रीमती रहेका उनीहरु माथी प्रहरीले अनुशन्धान गरिरहेको छ । कैलाली प्रहरीले सुचना पठाए पछि केन्द्रीय अनुशन्धान व्युरो ले छानविन गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij