Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तकोशीको वहाव फेरिँदा टापुमा फसे स्थानिय वासिन्दा


  • बुधबार, साउन १८ २०७९

  • सप्तकोशीको वहाव फेरिँदा टापुमा फसे स्थानिय वासिन्दा

    काठमाडौं – सप्तकोशी पुरानै धारमा फर्किए पछि उदयपुर सुनसरी र सप्तरीका वस्तीहरु जोखिममा परेका छन । उदयपुरको वेलका, सप्तरीको सप्तकोशी र कञ्चनरूप नगरपालिकाका वस्तीहरु जोखिममा परेका छन । वेलकाका २० हजार मानिस जोखिममा छन । वेलकाका मानिसहरु घर छाडेर सुरक्षित स्थान तर्फ लागेका छन । वार्ड नं . २ , ३ र ९ का कतिपय वासिन्दा टापुमा फसेका छन ।
    सुनसरीको वराहक्षेत्रका केहि वडा पनि जोखिममा परेका छन । वार्ड नं . २ का वासिन्दा पनि टापुमा फसेका छन । शसस्त्र प्रहरीका गोताखोरहरुले डुङ्गाको माध्यमवाट उद्धार गरिरहेका छन । प्रहरी र स्थानिय प्रशासनले उद्धारको काम गरिरहेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij