Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


  • मंगलबार, साउन १७ २०७९

  • कर्णाली प्रदेशमा आज  सार्वजनिक बिदा

    सुर्खेत – कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । ‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने दिइएको छ’ प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij