Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त


  • आइतबार, साउन १५ २०७९

  • जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

    काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद तथा गोपनीयताको शपथ बेलुकी ५:३० बजे हुने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij