Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा, ४१ जना पक्राउ


  • सोमबार, साउन ९ २०७९

  • चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा, ४१ जना पक्राउ

    काठमाडौं – काठमाडौंमा साइवर अपराधमा संलग्न गिरोहलाई पक्राउ गरिएको छ । प्रहरीले सोमवार स्काई वर्ड सर्भिस प्रा.लि.का नाममा संगठित साइवर अपराधमा संलग्न ४१ जनालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष छन । चिनियाँ नागरिकले संचालन गरेको कार्यालयवाट साइवर अपराध भइरहेको सुचनाका आधारमा प्रहरीले छापा मारेको हो । पक्राउ परेकाहरुलाई नगर प्रहरी र गौशाला वृत्तमा राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij