Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीमतीको हत्या गरी तीन तलावाट हामफाले पछि …!


  • सोमबार, साउन ९ २०७९

  • श्रीमतीको हत्या गरी तीन तलावाट हामफाले पछि …!

    काठमाडौं – श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको छ ।भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वषर्ीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे)लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए ।
    घटना पछि भाग्न खोज्दा घरको तीन तलावाट खसेका उनको मृत्यु भएको हो । घाइते श्रीमतीको पनि उपचारको क्रममा अस्पतालमा निधन भएको छ । कृष्ण प्रसाद वैदेशिक रोजगारीबाट केहि समय पहिले फर्केका थिए । उनीहरुको सम्बन्ध राम्रो थिएन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij