Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपसभामुखको निर्वाचन असार ३१ गते हुने


  • बुधबार, असार २९ २०७९

  • उपसभामुखको निर्वाचन असार ३१ गते  हुने

    काठमाडौं -प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।
    प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij