Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १७७ जनामा कोरोनाको संक्रमण


  • मंगलबार, असार २८ २०७९

  • थप १७७ जनामा कोरोनाको संक्रमण

    काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना कोरोनाको संक्रमित थपिएका छन् । ३ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट १४४ जनामा र एन्टिजेन विधिबाट ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । यस्तै ४१ जना अस्पतालबाट डिस्चार्जसमेत भनेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij