Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थमन्त्रीमाथि छानविन गर्न ११ सदस्यीय समिति गठन गर्ने सहमति


  • बुधबार, असार २२ २०७९

  • अर्थमन्त्रीमाथि छानविन गर्न ११ सदस्यीय समिति गठन गर्ने सहमति

    काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ।
    आज बानेश्वरस्थित संघीय संसद भवनमा सत्तारूढ र प्रतिपक्षी दलहरूबीच भएको छलफलअनुसार संसदीय छानबिन समिति गठन गर्ने समझदारी बनेको छ।
    संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहनेछन्। नेपाली कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट दुई सदस्य रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट एकरएक जना सदस्य गरी कूल ११ सदस्यीय संसदीय छानबिन गठन गर्ने सहमति भएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij