Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिबाट जसपाका तीन मन्त्री पदमुक्त , तीन नियुक्त


  • सोमबार, असार २० २०७९

  • राष्ट्रपतिबाट जसपाका तीन मन्त्री पदमुक्त , तीन नियुक्त

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्री परिषदमा हेरफेर गरिकी छिन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफासिसमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह मन्त्री पदमा नियुक्त गरिएको छ । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्री नियुक्त गरिएको हो ।
    कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादव पदमुक्त भएका छन । तीनै जना मन्त्री जनता समाजवादी वाट परिर्वतन गरिएको हो ।
    नवनियुक्त मन्त्रीहरुको सपथ सोमवार ४ बजे तय गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij