Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


  • शुक्रबार, जेष्ठ २७ २०७९

  • जाजरकोटमा जिप दुर्घटना हुँदा  २ जनाको मृत्यु

    जाजरकोट– जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
    सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
    दुर्घटनामा ९ जना घाइते भएका छन्।
    गम्भीर घाइतेलाई थप उपचारका लागि लैजान हेलिकप्टर पठाउने तयारी छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij