Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज गणतन्त्र दिवस


  • आइतबार, जेष्ठ १५ २०७९

  • आज गणतन्त्र दिवस

    काठमाडौं– आज जेठ १५ अर्थात् गणतन्त्र दिवस। विभिन्न कार्यक्रम आयोजना गरी देशभर गणतन्त्र दिवस मनाइँदैछ।
    यसैक्रममा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ।
    कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनालगायतको उपस्थिति थियो ।
    नेपाली सेनाको हेलिकप्टरबाट पृष्पवृष्टिसहित कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न झाकी देखाएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij