काठमाडौं- काठमाडौं महानगरपालिकामा अहिलेसम्म २७ हजार २०० मत गणना भएको छ । गणना भएको मतमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले १०,८९९ मत प्राप्त गरेका छन् ।
उनको सुरुवातदेखिको अग्रता कायमै रहेको छ । त्यसपछि नेकपा एमालेका उमेदवार केशव स्थापितले ५,८४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिर्जना सिंहले ५,११४ मत प्राप्त गरेकी छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
