टोखा नगर पालिका को मेयरमा एमालेका प्रकाश अधिकारी को अग्रता कायम छ । उनले ११ सय ८ मत प्राप्त गरेका छन । कांग्रेसकी रजनी थापाले ९ सय ५८ मतका साथ पच्छ्याई रहेकी छिन । अधिकारीले १ सय ५० मतले अग्रता कायम राखेका छन । बार्ड नं १ र २ को मत गणना भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
