काठमाडौं – टोखा नगर पालिका वार्ड नं ४ का कांग्रेसका बागी उम्मेदवार अनिस श्रेष्ठले अधिकारिक उम्मेदवार अमृतमान श्रेष्ठलाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका छन उनले कांग्रेसका अधिकारिक उम्मेदवारहरुलाई जिताउँन आग्रह गर्दै अपिल जारी गरेका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
