Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैसाख २७ देखी ३० सम्म मदिरा विक्रि वितरणमा रोक


  • आइतबार, बैशाख २५ २०७९

  • बैसाख २७ देखी ३० सम्म मदिरा विक्रि वितरणमा रोक

    काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्रि वितरणमा रोक लगाएको छ । वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन कार्य नगर्न तथा नगराउन जिल्ला प्रशासन कार्यालयको आग्रह छ। प्रशासनले मतदानको दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन संचालनमा समेत रोक लगाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij