Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं महानगर – ३ मा अधिकारीको नेतृत्वमा कांग्रेसले इतिहास रच्दै


  • आइतबार, बैशाख २५ २०७९

  • काठमाडौं महानगर – ३ मा अधिकारीको नेतृत्वमा कांग्रेसले इतिहास रच्दै

    काठमाडौं – नेपाली कांग्रेसले काठमाडौं महानगर पालिका वार्ड नं. ३ मा यस पल्टको इतिहास रच्ने भएको छ । ०४६ साल यता सधै पराजित कांग्रेसले राजेश अधिकारीको नेतृत्वमा विजय हासिल गरेर इतिहास बनाउन लागेको हो ।
    महानगर ३ का सदाबहार वडा अध्यक्ष दीपक केसीलाई एमालेले टिकट नदिए पछि उनी नेकपा एकिकृत समाजवादीवाट उम्मेदवार बनेका छन । केसी एकिकृत समाजवादीवाट उम्मेदवार बने पछि उक्त वडामा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको हो । माओवादी केन्द्रसंग चुनावी गठवन्धन गरेको कांग्रेस यस पल्ट बलियो अवस्थामा छ । कांग्रेस उम्मेदवार अधिकारी लोकप्रिय उम्मेदवार समेत हुन ।
    उनको समूहबाट सदस्यमा धर्म मईजन दावा शेर्पा रचना परियार र अनिता गौतम उम्मेदवार छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij