Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतिय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमणमा आउने


  • मंगलबार, बैशाख २० २०७९

  • भारतिय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमणमा आउने

    काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन । उनको भ्रमण जेठ २ गतेवाट हुने तयारी छ । प्रधानमन्त्री शेरवहादुर देउवाको नियन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन ।

    मे महिनामा मोदीको तीववटा विदेश भ्रमण तय भएको भारतीय संचार माध्यम हरुले जनाएका छन । नेपाल भ्रमणका बेला मोदी ले लुम्बिनीको समेत भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालमा राजनितिक भेटघाट समेत गर्ने छन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij