Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा असिना पानी 


  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौंमा असिना पानी 

    काठमाडौं – काठमाडौंमा असिना पानी परेको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले वर्षा भएको मौसमविदहरुको भनाई छ । बागमती प्रदेश सहित पोखरामा समेत वर्षा भइरहेको छ l

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij