Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उम्मेदवारी फिर्ता गराउन धम्की नदिनू – आयोग


  • शुक्रबार, बैशाख १६ २०७९

  • उम्मेदवारी फिर्ता गराउन धम्की नदिनू – आयोग

    काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुको उम्मेदवारी फिर्ता लिन डर, धाकधम्की र धरपकड नगर्न आग्रह गरेको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दैै त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिन शुक्रबार साँझ ५बजेसम्मको समय दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij