काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवाले स्थानिय निर्वाचनमा पार्टीका आधिकारिक र गठवन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेवारी दिएकाहरुलाई साँझ ५ बजे सम्म उम्मेवारी फिर्ता लिन आव्हान गरेका छन ।
आज एक अपिल जारी गर्दै गठवन्धनको आवश्यकता र औचित्य प्रष्ट्याएका छन । देउवाले लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन खोज्ने प्रवृत्ति विरुद्ध परिवर्तनका पक्षधर शक्तिहरु विच तालमेल गरिएको प्रष्ट पारेका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
