Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आगलागीमा परि चार बालबालिकाको मृत्यु


  • शनिबार, बैशाख १० २०७९

  • आगलागीमा परि चार बालबालिकाको मृत्यु

    काठमाडौं – जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की छन । वेहोस मानसिं र उनकी श्रीमतीको उपचार भइरहेको छ । प्रहरी र स्थानियले आगलागी नियन्त्रणमा लिएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij