काठमाडौं – सर्वोच्च अदालतले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लाई कुनै पनि कारवाही नर्गन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधिश हरि फुँयालको एकल इजलास ले त्यस्तो आदेश गरेको हो । सरकारले गर्भनर अधिकारी लाई निलम्बन गरेर छानविन गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
