Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शसस्त्र प्रहरीको आइजी वन्न तीन जनाको दौडधुप


  • शनिबार, बैशाख ३ २०७९

  • शसस्त्र प्रहरीको आइजी वन्न तीन जनाको दौडधुप

    काठमाडौं – शसस्त्र प्रहरी वलमा नयाँ प्रमुखको खोजी सुरु पुष्पराम केसी करिव तीन सातालाई आइजीपी भए पछि अर्को नेतृत्व आवश्यक भएको हो । मुलुकको अर्धसैनिक वलको नेतृत्व गर्न तीन जना प्रतिस्पर्धी देखिएका छ । डिआइजी नारायण पौडेल, राजु अर्याल र सिपी गौतम प्रतिस्पर्धा छन । यी तीन डिआइजी मध्य एआइजीमा बढुवा हुँनेले नै शसस्त्र प्रहरी वलको नेतृत्व सम्हाल्ने छ
    ।
    अर्याल रोलक्रममा पहिलो छन भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा छन । तर तीन जना मध्य सरकारले चाहेको डिआइजी लाई एआइजीमा बढुवा गर्न सक्दछ । सम्भवत: सोमवार एआइजी बढुवा गर्ने तयारी छ । तीनै जना डिआइजी आफुलाई योग्य सावित गर्न दौडधुपमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij