Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेलम्चीको पानी काठमाडौं आउँदै : काकाकूल उपत्यकालाई राहत


  • मंगलबार, चैत्र २९ २०७८

  • मेलम्चीको पानी काठमाडौं आउँदै : काकाकूल उपत्यकालाई राहत

    काठमाडौं – वर्षो देखि प्रतिक्षा गरिएको मेलम्चीखाने पानी आयोजना को सुभारम्भ आज देखि हुँने भएको छ । आज ३ ८ नम्बर ढोका खोलेर पानी काठमाडौं पाठइँदैछ । असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजना रोकिएको थियो । मेलम्चि को पानी काठमाडौं आए पछि उपत्यकाको खाने पानी अभावलाई ठूलो मात्रामा कम गर्ने छ ।

    कांग्रेस संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले मेलम्चि को पानी काठमाडौं ल्याएउने वाचा गरेका थिए । तर आयोजना सम्पन्न हुँन लामो समय लागेको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij