Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त, नयाँ सरकार बन्ने प्रक्रिया सुरु


  • आइतबार, चैत्र २७ २०७८

  • पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त, नयाँ सरकार बन्ने प्रक्रिया सुरु

    काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन । उनी विरुद्धको अविश्वास प्रस्ताव संसदवाट पारित भए पछि उनी पद मुक्त भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । खानको विपक्षमा १७ ४ सांसदले मतदान गरेका थिए । ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्थो।

    उनले अविश्वास प्रस्ताव दर्ता भए पछि संसद विघटन गरेका थिए । अदालतले संसद विघटन अस्वीकार गर्दै अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij