Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज नेपाल-भारत विच उच्च स्तरिय वार्ता हुने


  • शनिबार, चैत्र १९ २०७८

  • आज नेपाल-भारत विच उच्च स्तरिय वार्ता हुने

    काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसंग औपचारिक भेटवार्ता गर्ने भएका छन । दिल्ली स्थीत नेपाली दुतावासका अनुसार प्रधानमन्त्री देउवा र मोदी विच हैदरावाद हाउसमा वार्ता हुनेछ । आजै जनकपुर जयनगर रेल सेवाको दुई प्रधानमन्त्रीले संयुक्त उद्‌घाटन गर्नेछन भने स्वास्थ्य चौकीहरु समेत उद्‌घाटन हुने छ । आजै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन समेत गर्ने छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij