Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निजी पेट्रोल पम्प बन्द, सरकारीमा लामो लाईन


  • शनिबार, चैत्र १९ २०७८

  • निजी पेट्रोल पम्प बन्द, सरकारीमा लामो लाईन

    काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी नहुँदा पोट्रोलियम पदार्थको हाहाकार भएको छ । सम्भावित मुल्य वृद्धिको हल्लाले पनि थप समस्या उत्पन्न भएको हो । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २७ रुपैयाँ घाटा भएको जनाए पछि मुल्य वृद्धिको आशंका बढेको छ ।
    दुवानी कर्ताहरुले नेपाल र भारतीय डिपोबाट पेट्रोलिय पदार्थ ढुवानी नगर्दा आपूर्ति ठप्प भएको छ । काठमाडौं उपत्यकाका निजि पेट्रोल पम्प बन्द छन भने सेना र प्रहरीको पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij