Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अभिनेत्री करिष्मा मानन्धर, पूर्व मन्त्री शिंह एमाले प्रवेश


  • मंगलबार, चैत्र ८ २०७८

  • अभिनेत्री करिष्मा मानन्धर, पूर्व मन्त्री शिंह एमाले प्रवेश

    काठमाडौं – पूर्व मन्त्री प्रेम बहादुर शिंह र अभिनेत्री करिनमा मानन्धर सहितका विभिन्न दलका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रदेश गरेका छन । प्रदेश गर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत छन ।

    अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रम आयोजना गरी उनीहरु लाई एमालेमा स्वागत गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij