Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण


  • बिहिबार, फाल्गुन २६ २०७८

  • २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ११२ जना संक्रमित थपिएको छ । सो अवधिमा ९ हजार ३२८ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ । सोही अवधिमा ४२९ जना संक्रमणमुक्त समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
    हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij